६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्‌मा दर्ता भयो सडक सुरक्षासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव

अ+ अ-

काठमाडौँ । सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पा प्रस्तावक रहेको प्रस्ताव बुधबार राष्ट्रिय सभामा दर्ता भएको हो ।

प्रस्तावको समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा, नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, एमालेकी भगवती चौधरी, एकीकृत समाजवादीकी मदनकुमारी शाह, जनता समाजवादी पार्टीका मोहम्द खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह समर्थक रहेका छन् ।

प्रस्तावमा सवारी चालक अनुमति पत्र दिनुअघि सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी दिनुका साथै सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यातायातमैत्री सडक पूर्वाधार, सुरक्षा सतर्कता, सवारीसम्बन्धी कानुनको पालनामा कडाइ गर्नुपर्ने पनि जनाइएको छ । त्यसका साथै सडक दुर्घटनाका घाइतेको उपचारलाई स्वास्थ्य बीमाको अंगका रूपमा व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रस्तावमा सडक सुरक्षाका उपकरण र प्रविधि जडान गर्नुपर्ने व्यवस्था मिलाउनुको साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको यातायात क्षेत्र सुरक्षित भएको सन्देश प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस