८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियासँगको सघन सहकार्यमा प्रधानमन्त्रीको जोड

अ+ अ-

काठमाडौँ  ।  नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपालका प्रधानमन्त्री र गणतन्त्र कोरियाका राष्ट्रपतिबीच शुभकामना सन्देश आदानप्रदान भएको छ ।

यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरियाका राष्ट्रपति, युन सुक येओल त्यहाँको सरकार र कोरियाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन् । 

बधाई सन्देशमा प्रधानमन्त्रीले दुई देशबीच पारस्परिक सम्मान र सद्भावनामा आधारित सम्बन्ध हार्दिक एवं मैत्रीपूर्ण रहेको बताएका छन् । आधा शताब्दी पुरानो द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्रीले त्यसलाई चिरस्थायी बनाउन  व्यापक सहकार्यका साथ मनाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी गणतन्त्र कोरियाका राष्ट्रपति  येओलले  नेपाल सरकार र जनतामा शुभकामना व्यक्त गरेका छन् । उनले दुई देशबीच विभिन्न क्षेत्रमा मित्रता र सहयोगको सुदृढ सम्बन्धमा सम्बन्धमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बधाई सन्देशमा कोरियाली राष्टपतिले नेपाल र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सम्बन्ध आगामी वर्षहरूमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस