६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जननेता भण्डारी र आश्रितको शालिकमा पूर्वराष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औँ स्मृति दिवस मनाएको छ । 

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते अर्थात् आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

एमालेले मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति कार्यक्रम गरेको हो । कार्यक्रममा पूर्वराष्ट्रपति एवं मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र आश्रितको तस्बिर र शालिकमा माल्यार्पण गरेकी छन् ।

रहस्यमय जीप दुर्घटनामा उनीहरूको निधन भए पनि घटनाको छानबिन नभएको भन्दै पटक–पटक आलोचना हुँदै आएको छ । एमालेकै नेताहरूले मदन र आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको दाबी अझै गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस