८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै

अ+ अ-

काठमाडौँ। कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

आज एमालेबाट ३ जना र माओवादीबाट २ जना मन्त्री बनाउने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसअघि मुख्यमन्त्री कार्कीले सोही दिन एमालेबाट रामबहादुर मगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए ।

तर, उनीहरूले अहिलेसम्म विभागीय जिम्मेवारी पाएका छैनन् । मन्त्रिमण्डलमा गठबन्धनका दुई दलबीच भागबण्डा टुंगिसकेको जनाइएको छ ।

अहिलेसम्म माओवादीले ३ वटा मन्त्रालय पाउने सहमति भएको छ । एमालेबाट झापाका एकराज कार्की मोरङका लिलाबल्लभ अधिकारी र खोटाङका पीके राई मन्त्री नियुक्त हुनेछन ।

यस्तै माओवादीबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री नियुक्त हुने सम्भावना छ । मन्त्रालय बाडफाडका विषयमा भने अझै टुङ्गो लागि सकेको छैन ।

प्रतिक्रिया दिनुहोस