७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकताको विषयमा सरकार सजग हुनुपर्छ : रामहरि खतिवडा

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नागरिकताको विषयमा सरकार सजग हुनुपर्ने बताएका छन् ।

महिला कानुन र विकास मञ्चले बिहीबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले नागरिकता वितरणमा सरल व्यवस्था गर्न नहुने बताएका छन् ।

‘विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएका दुईवटा देशको बीचमा रहेको मुलुकमा हामीले नागरिकता जारी गर्नमा सहजीकरण, धेरै सरलतामा लग्यौँ भने त्यसको प्रभाव के पर्छ त्यो पनि हेर्न जरुरी छ’, उनले भने ।

नागरिकता वितरणमा सरलता अपनाउँदा नेपालमै समस्या देखिएको खतिवडाले बताए । ‘कतिपय अवस्थामा बोल्दा तितो होला, अप्ठ्यारो होला । तर, नागरिकता र सरलताका परिणाम हामीले देखेका छौँ । बुवा भन्दा छोरो पहिले नेपालमा आएर नागरिकता लिएको र म भूमिपुत्र हुँ भनेका उदाहरणहरू छन्’, उनले भने ।

कोही पनि नेपाली नागरिकताबाट वञ्चित हुन नहुने उल्लेख गर्दै खतिवडाले भने, ‘तर, बाहिरियाहरुलाई पनि सरलताका साथ नागरिकता जहाँ पायो त्यहीँ एकदम छयासछ्यास्ती पाइन्छ भन्ने वातावरण सिर्जना नहोस् भनेर सरकार सजग हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस