९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. गोविन्द केसीको २२ औँ अनसन एकतर्फी भंग

अ+ अ-

काठमाडौँ । डा. गोविन्द केसीले अनसन भंग गरेका छन् । विभिन्न माग राखेर अनसन बसेका केसीले कतैबाट पनि वास्ता नभएपछि एकतर्फी रूपमा अनसन भंग गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ ‍औँ अनसन तोडेको बताएका हुन् ।

डा. केसीले ४ बुँदे माग राखेर पशुपतिको मृगस्थलीबाट अनसन थालेका थिए । पशुपति मृगस्थलीमा अनसन थालेका केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई युद्ध अपराधी भन्दै पदबाट राजीनामाको मागलाई पहिलो नम्वरमा राखेका थिए ।

तर मान्छेको हत्या गरेर आएकाहरूको सरकार सत्याग्रहीका माग सुन्न तयार नभएको र उसबाट नैतिकताको अपेक्षा गर्नु व्यर्थ रहेको भन्दै केसीले अनसन आफैँ तोडेका हुन् । अनसनको छैटौँ दिन उनले एकतर्फीरुपमा तोडे ।

उनलाई सशस्त्र द्धन्द्धको बेला माओवादीबाट मारिएका ओखलढुंगाका उज्जन र गणेश श्रेष्ठकी बहिनी सावित्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोडाएका थिए ।

यसअघिका अनसनमा उनको पक्षमा सडकमा प्रदर्शन गर्ने तथा अभियान चलाउने अभियन्ता,राजनीतिक दलका नेता,पत्रकारदेखि उनकै समर्थकहरू समेत यसपटक अनसनको समर्थनमा कतै देखिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस