९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसका सांसदहरुले ओलीमाथि आक्रमणको प्रयास गरे : रघुजी पन्त

अ+ अ-

काठमाडौँ। नेकपा एमाले सांसद रघुजी पन्तले विपक्षी दल नेपाली काँग्रेसले सांसदमा अराजनीतिक गतिविधि गरेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा एमाले-काँग्रेसका सांसदको धकेलाधकेलपछि पार्टी अध्यक्ष ओलीले गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा आक्रमणको प्रयास भएको बताए ।

उनले भने, ‘मन्त्री भइसकेका प्रतिपक्षका सांसदहरु झम्टिएर जाने हो ? उहाँहरूले नारा लगाइरहेको बेलामा हामीले त आपत्ति जनाएनौँ । हामी आफ्नो ठाउँमा छौँ । ओलीजीले आफ्नो ठाउँमा उभिएर बोल्न पाउनुपर्छ भन्दा आक्रमण गर्न जाने हो ? हातपात गर्न आएपछि आफ्नो अध्यक्षलाई जोगाउन गएका हुन् । उहाँहरूले दुर्व्यवहार गर्न खोज्नुभयो । आक्रमण गर्नुभयो त्यो अराजनीतिक घटना हो ।’

प्रतिक्रिया दिनुहोस