१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली संसद विघटनको लाइनमा रहेका ज्ञानेन्द्र शाहीको दाबी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एमाले अध्यक्ष केपी शर्मा ओली संसद विघटनको लाइनमा रहेको दाबी गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सहकारी प्रकरणमा गृहमन्त्री लचिलो भएपनि ओलीले संसद विघटन गर्ने लाइनमा भूमिका खेलेको आरोप लगाए ।

उनले भने, ‘हामीले गृहमन्त्रीले बोल्न पाउनुपर्छ भनेका छौँ । काँग्रेसहरूले छलफल गर्दैछन्, सत्तापक्षले छलफल नै नगर्ने, विशेष गरी एमालेका अध्यक्ष ओली संसद विघटन गर्ने लाइनमा हुनुहुन्छ । उहाँ पहिला आफूले विघटन गरेको संसद त्यही सही हो भन्ने लाइनमा जान चाहनुहुन्छ । उहाँलाई स्पष्ट थाहा छ, अहिले संसद अवरुद्ध भएर बजेट आएन भने विघटन हुन्छ भन्ने थाहा छ त्यसैको भूमिका खेल्नुभएको छ । गृहमन्त्री लचिलो देखिनुभएको छ ।’

उनले गृहमन्त्री रवि लामिछानेलाई पनि फाइल खोल्छु भनेर मिडियामा बोल्दै हिँड्नुअघि काम गरेर देखाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस