१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले शेयर लगानीकर्ताबाट उठायो ४ अर्ब कर

अ+ अ-

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म शेयर लगानीकर्ताबाट ४ अर्ब १५ करोड ३० लाख ४१ हजार रुपैयाँ पुँजीगत लाभकर लिएको छ ।

लङ ट्रम (दीर्घकालीन) शेयर होल्ड गर्ने लगानीकर्ताहरूले १ अर्ब १ करोड १४ लाख रुपैयाँ, सर्ट ट्रम (अल्पकालीन) कारोबार गरी लाभ लिने लगानीकर्ताले २ अर्ब ६२ करोड ३६ लाख र ५१ करोड ७८ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।

सरकारले एक वर्ष भन्दा धेरै (लङ ट्रम) धितोपत्र होल्ड गरी नाफामा बिक्री गर्नेलाई ५ प्रतिशत र सो समय भन्दा कम (सर्ट ट्रम) समय धितोपत्र होल्ड गरी सेयर खरिद बिक्री गर्नेलाई ७.५ प्रतिशत पुँजीगत लाभ कर लिँदै आएको छ ।

चालू आवमा लगानीकर्ताहरूले (कर्पोरेटसहित) साउनमा ४० करोड ८ लाख, भदौमा १४ करोड, असोजमा २१ करोड ९५ लाख, कात्तिकमा ८ करोड ४२ लाख, मंसिरमा ३० करोड ५३ लाख, पुसमा ७४ करोड ३९ लाख, माघमा ९७ करोड २० लाख, फागुनमा ४४ करोड ९ लाख चैतमा ४८ करोड ३४ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । वैशाखमा लगानीकर्ताहरूले ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ कर बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस