काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभामा आफ्नो अवरोध कायम राखेको छ । सहकारी ठगीको विषयमा सहमति नबनेसम्म काँग्रेसले संसदमा अवरोध कायम राख्ने स्पष्ट पारेको हो ।