मकवानपुर । कर्मचारीको संक्षिप्त दरबन्दीको व्यवस्थापन गर्न स्वीकृत प्रदान गरिएको छ ।
बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले सो स्वीकृति दिएको हो ।
प्रदेश उच्च शिक्षा ऐन २०८० को अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।