१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोलामा डुबेर २ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। मोरङको छुट्टा छुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । लेटाङको राजा-रानी पोखरी र कटहरीको सुखानी खोलामा डुबेर दुई जनाको मृत्यु भएको हो ।

राजारानीमा पानी जम्मा गर्नका लागि स्थानीय उपभोक्ताले वनभित्रको जमिनमा बनाएको पोखरीमा डुबेर मोरङको केराबारी गाउँपालिका-९ का ५९ वर्षीय भक्तबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीmले जनाएको छ ।

जंगली जनावरको सहजताका लागि स्थानीय उपभोक्ताले लेटाङ नगरपालिका-२ मा रहेको गारापानी सामुदायिक वनभित्र ४० फिट लम्बाइ, ३० फिट चौडाइको पोखरी बनाएका थिए । सो पोखरीमा नुहाउने क्रममा उनको आइतबार साँझ डुबेर मृत्यु भएको हो ।

यस्तै मोरङको कटहरीमा सुखानी खोलामा नाबालिकाको डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । आइतबार घरबाटै बेपत्ता भएकी कटहरी गाउँपालिका-५ का धर्म झाँगडकी ७ वर्षीया छोरी प्रीति झागडको शव खोलामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको हो ।

आइतबार दिउँसो ३ बजेदेखि उनी घरबाट हराइरहेकी थिइन् । दुई वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस