६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी प्रकरणमा फरार सांसद बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कावासोतीमा रहेको छिपछिपे सहकारीमा करिब १ करोड आर्थिक अनियमिता गरेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौँमा सम्पन्न बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले बस्नेतलाई अदालतमा उपस्थित हुन निर्देशन दिएका हुन् ।

छिपछिपे सहकारीको रकम बर्दियास्थित गीता बस्नेतको कृष्णसार रिर्सोटमा लगानी भएको र त्यसमा बस्नेतको संलग्नता देखिएको सन्दर्भमा अदालतमा उपस्थित भएर कानूनको पालना गर्न अध्यक्ष लिङ्देनले निर्देशन दिएको एक सांसदले जानकारी दिए।

अध्यक्ष लिङ्देनले देशभरिका सहकारी घोटाला काण्डमा हुने छानबिनमा सघाउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए ।अन्य सहकारीमा भएका घोटालाको छानबिन हुनुपर्ने माग राप्रपाले दोहोर्‍याएको छ । बस्नेत राप्रपाका तर्फबाट संघीय सांसद हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले करिब एक महिनाअघि पक्राउ पुर्जी जारी गरे पनि बस्नेत सम्पर्कमा आएकी छैनन् ।

उनी फरार रहेको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालय पूर्वी नवलपरासीमा बस्नेतलाई समेत विपक्षी बनाएर मुद्दा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस