८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सञ्चालन

अ+ अ-

काठमाडौँ । पहिरोले अवरुद्ध भएको महेन्द्रराजमार्ग अन्तर्गतको दाउन्ने सडक खण्डमा एकतर्फी यातायात सञ्चालन भएको छ ।

प्रहरीका अनुसार गएराति परेको पानीले दाउन्नेमा निर्माणधीन सडकको डाइभर्सन बगाउँदा आज बिहान ३ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सडक केहीबेर अघिबाट एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार सोमबार राति परेको पानीले गैँडाकोटको थुम्सीमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन । राजमार्ग अवरुद्ध हुँदा महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सैयौं यात्री आज बिहान ३ बजेदेखि थुम्सीमा अलपत्र परेका छन् ।

प्रहरीले अहिले डोजर प्रयोग गरेर राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

महेन्द्रराजमार्ग फराकिलो पार्ने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले राजमार्ग भत्काएर छोडेको बर्सौँ भइसक्दा पनि काम नगरेकाले सानो वर्षा हुनासाथ ती स्थानमा राजमार्ग अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस