७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस बैठकमा नआए पनि नीति तथा कार्यक्रम ल्याउने मुख्यमन्त्री कार्कीको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी सरकारले नीति तथा कार्यक्रम ल्याउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

मंगलबार बसेको दलको बैठकपछि बोल्दै कार्कीले प्रदेश सभामा काँग्रेसको उपस्थिति भएर विरोध भए वा उपस्थित नभए पनि नीति तथा कार्यक्रम ल्याउने बताएका हुन् ।

एमाले संसदीय दलका नेतासमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बैठक बहिष्कार गर्नु उचित नभएको बताए ।

उनले भने, ‘संसदीय प्रक्रियामा आएर अगाडि बढ्नुपर्छ । बैठक नै बहिष्कार गरेर हुँदैन । केन्द्रमा सहमति भइसक्यो । यहाँ अदालतको विषयलाई लिएर प्रदेश सभा बन्धक बनाउन मिल्दैन ।’

कोशी प्रदेश सभाको अर्को बैठक २१ जेठमा बोलाइएको छ । नेपाली काँग्रेस कोशीले हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ भने प्रदेश सभा बैठक बहिष्कार गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस