६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट अनावश्यक महत्वकांक्षी छैन, कार्यान्वयन हुन्छ : देवेन्द्र पौडेल 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेट अनावश्यक रूपमा महत्वकांक्षी नभएको दाबी गरेका छन्।

सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजेटमा सरकारले गर्न सक्ने कुरा मात्रै समावेश गरेको बताएका हुन्।

उनले भने, ‘यो बजेट महत्वकांक्षी छैन। गर्न सक्ने र गर्ने कार्यान्वयन उन्मुख भएको हुँदा तुलनात्मक रूपमा सन्तुलित छ। यो बजेट कार्यान्वयन हुन्छ। हामीले दुई अङ्कको आर्थिक वृद्धिदर धेरै पहिलादेखि नै भन्दै आएका थियौँ अहिले ६ प्रतिशत मात्रै भनेको छ यो कार्यान्वयन गर्नकै ल्याइएको बजेटको रूपमा बुझेका छौँ।’

प्रतिक्रिया दिनुहोस