७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एम्बाप्पेले जिते युरोपको उत्कृष्ट खेलाडी अवार्ड

अ+ अ-

काठमाडौँ । फ्रान्सका कप्तान तथा स्टार फुटबलर केलियन एमबाप्पेले ग्लोब सकर अवार्ड जितेका छन् ।

युरोपको प्रतिष्ठित अवार्डको रूपमा रहेको ग्लोब सकर अवार्डमा उनले भिनिसियस जुनियर र जुड बेलिङ्घमलाई पछि पारेका हुन् । मनोनयनमा रहेका ती दुबै खेलाडी रियल मड्रीडबाट फुटबल खेल्छन् ।

यो सिजनबाट पिएसजी छाडने फैसला गरेका एम्बाप्पे आफ्नो ड्रीम क्लब रियलनै जाने करिब पक्का रहेको जनाइएको छ ।

गएराति इटालीको सार्डिनियामा भएको समारोहमा अर्टेटाले प्रिमियर लिग कोच अफ द सिजन जितेका छन् । त्यसैगरी, जिरोनाका मिशेलले ला लिगा कोचिङ पुरस्कार प्राप्त गरे । बार्सिलोना र म्यानचेस्टर सिटीले क्रमशः महिला र पुरुष टिम अफ द इयर अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस