३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुक्तानीको दबाब दिँदै इन्जिनियरमाथि हातपात, कर्मचारीद्वारा काम काज ठप्प

अ+ अ-

काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिकाका प्रमुख इन्जिनियर नवीन शाहीमाथि हातपात भएको छ ।

सडक निर्माणको भुक्तानी दिनुपर्ने भन्दै ठेकेदार विष्णु विष्टलगायतका युवाले हातपात गरेका हुन् ।

गाउँपालिकाको वडा नम्बर ६ मा सडक बनाएको रकम जबरजस्ती भुक्तानीका लागि दबाब दिँदै शाहीलाई हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर रावलले बताए । कर्मचारीको सुरक्षाको माग गर्दै उनीहरूले काम काज ठप्प पारेका छन् ।

गाउँपालिकाका कर्मचारीले सामूहिक विज्ञप्ति निकालेर दोषीमाथि कानूनी तथा न्यायिक उपचार नहुँदासम्म काम नगर्ने अडान राखेका छन् ।

बुधबार गाउँपालिका अध्यक्षको कार्यकक्षमै विष्टले अपशब्द प्रयोग गर्दै हातपात गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस