८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी सेनामा ज्यान गुमाएका शुक्रबहादुरको परिवारले गर्‍यो काजकिरिया

अ+ अ-

काठमाडौँ । रुसी सेनामा ज्यान गुमाएका शुक्रबहादुर तामाङको परिवारले काजकिरिया गरेको छ ।

रुसी सेनामा हुँदा मृत्यु भएका तामाङको परिवारका सदस्यले बिहीबार बौद्ध धर्म संस्कार अनुसार काठमाडौँको स्वयम्भू गुम्बामा काजकिरिया पूरा गरेका हुन् । परिवारले मृतक तामाङको शव भने पाएका छैनन् ।

२०८० असोज २२ गते रुसी सेनामा भर्ना भएका तामाङको मृत्युको खबर माघ १० गते आएको थियो । सरकारले पनि उनको मृत्युको पुष्टि गरिसकेको छ ।

हालसम्म रुस-युक्रेन युद्धमा पुगेर मृत्यु हुने नेपालीको संख्या ४० पुगेको छ । तीमध्ये २२ जनाको नाम सरकारले पुष्टि गरेको छ भने १८ जना पारिवारिक स्रोतले पुष्टि गरेको छ । यी परिवारले अन्तिम संस्कार समेत पूरा गरिसकेका छन् ।

रुसी सेनामा गएकाहरूको परिवार र आफन्त जोडिएको ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन अभियान’का अनुसार हालसम्म ३०० हाराहारी सम्पर्कविहीन छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएका परिवार र आफन्तले सम्पर्कविहीन भएका ९९, घाइते तथा उद्धारका लागि भनेर १४२ जना गरी २८३ जना परिवारले निवेदन दिएका छन् ।

रुस-युक्रेन युद्धमा सहभागी भएकामध्ये ६ नेपालीलाई युक्रेनले बन्धक बनाएको छ भने हालसम्म रुसी सेनामा भर्ती भएकामध्ये ६५ जना स्वदेश फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस