१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले भने-‘इलामका जनताले पहिचानवादी हराए, रास्वपालाई पाठ सिकाए’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इलामको उपनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाठ सिकाएको बताएका छन् ।

शुक्रबार नेकपा एमाले मकवानपुरको १२औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब सबै चुनाव जित्छौँ भन्ने रास्वपालाई इलामका जनताले जमानत जफत गराइदिएको बताएका हुन् ।

‘सत्ता गठबन्धनको बैठकमा रास्वपाका साथीहरूले इलाम उपनिर्वाचनमा चुनाव जित्ने दाबी गर्दै हाम्रो सांसद २१ हैन २२ लेख्नु भन्नुहुन्थ्यो’ उनले भने, ‘अब सबै चुनाव हामी जित्छौँ भन्नुहुन्थ्यो तर, इलामका जनताले रास्वपाको जमानत जफत गराइदिए ।’

महासचिव पोखरेलले जनताले पपुलिष्ट पार्टीभन्दा संघर्षबाट आएको एमालेलाई राष्ट्रिय राजनीतिमा आवश्यकता देखेको दाबी गरे ।

सम्बोधनको क्रममा उनले राप्रपा नेपालका नेता कमल थापा इमान्दार नबनेको आरोप लगाए ।

थापाले चुनाव जितेको भए उनी गणतन्त्रवादी नै रहन सक्ने भन्दै महासचिव पोखरेलले मकवानपुरले राजावादीलाई जिताएकोमा गुनासो गरे । गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कमल थापा र नेपाली काँग्रेसकी डिना उपाध्यायलाई हराएर राप्रपाका दिपक सिंह विजयी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस