बाँसको वन: अरशिया ब्याम्बो ग्रोभ अर्थात् सगानो बाँसको वन, अरशिया क्योटो जापानमा अवस्थित प्राकृतिक बाँसको वन हो । यस जङ्गलमा प्रायः मोसो बाँसहरू हुन्छन् र पर्यटक र आगन्तुकहरूको राम्रो आकर्षण बन्दै आएको छ । तस्बिर : श्याम श्रेष्ठ(विश्वास)