६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटमा प्रधानमन्त्रीको ज्वाइँ विकास योजना खोइ ? भन्दै सांसदको व्यंग्य

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले अर्काको दल विभाजन गरेर क्रमभंगता नहुने भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलको क्रममा उनले बजेटमा पनि क्रमभंगता गर्न सक्नुपर्ने बताएका हुन् ।

सांसद अधिकारीले प्रधानमन्त्रीको स्वर्गीय पत्नी सीता दाहालको नाममा कलेज स्थापनाको लागि बजेट छुट्याएकोप्रति व्यंग्य गरेका छन् ।

उनले भने, ‘एकदुई जनाले सोध्दै थिए, प्रधानमन्त्रीको ज्वाइँ विकास परियोजना खोइ ? प्रधानमन्त्री दाइभाइ परियोजना खोइ ? प्रधानमन्त्री भतिजाभतिजी परियोजना खोइ ? यस्तो कार्यक्रम खोइ ? प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम भनिएको छ, बजेट पनि १० करोडमात्रै राखिएको छ । थोरै बजेट भए पनि छोरी पनि रिसाउनुहुने भो प्रधानमन्त्रीजी पनि । जनतालाई अल्मलाउने भक्तिभाव गर्ने काम बन्द गरौँ । दल विभाजन गर्ने काममा मात्रै क्रमभंगता होइन ।

प्रतिक्रिया दिनुहोस