८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटले विकासतर्फ होइन ऋणको पासोमा लैजान्छ : ज्ञानेन्द्र कार्की

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक बर्षको बजेटमा कुनै नयाँ योजना नरहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा बजेटमाथि बोल्दै उनले बजेटले नयाँ कार्यक्रम नल्याएको तर असीमित दायित्व थप्ने काममात्र गरेको बताए ।

बजेटले समेट्नुपर्ने कतिपय विषय नसमेटेको सांसद कार्कीको भनाइ छ । ‘रेमिटयान्सको परनिर्भता कम गर्ने कुनै योजना छैन । रेमिट्यान्स घट्दा के गर्ने कुनै योजना छैन’, उनले भने ।

बजेटले देशलाई विकासतर्फ नभई ऋणको पासोतर्फ लैजाने सांसद कार्कीले बताए । अर्थतन्त्रले गति नलिइसकेको समयमा बजेटले उद्यमी व्यवसायीलाई आशा जगाउनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ ।

बजेटमा राखिएको वैदेशिक ऋण, आन्तरिक ऋण र अनुदानको लक्ष्य महत्त्वाकाङ्क्षी रहेको भन्दै सांसद कार्कीले धेरै आन्तरिक ऋण उठाउँदा तरलता अभावले निजी क्षेत्र समस्यामा पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस