काठमाडौँ । ४ सहायक सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले गृह र विभिन्न जिल्लामा कार्यरत उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार मन्त्रालयले जेठ १६ गते उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
सूची :
