१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले भन्यो-कोशीको नीति तथा कार्यक्रम नारामा राम्रो, कार्यान्वयनमा चुनौती

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले कोशी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएको छ ।

सोमबार प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको थियो । काँग्रेसले नारा राम्रै भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएको छ ।

काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङले हेर्दा राम्रो देखिए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए । ‘कार्यान्वयनमा गएपछि थाहा हुन्छ । सबै नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राम्रो हुन्छन् । कार्यान्वयनमा पो चुनौती छ,’ उनले भने ।’

सरकार गठनविरुद्ध सर्वोच्चमा परेको रिट विचाराधीन रहेका कारण यसअघिका बैठक बहिष्कार गरेको काँग्रेस आजको बैठकमा सहभागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस