१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्टार्टअप नीति पारित भएकोमा महासंघद्वारा खुशी व्यक्त

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महसंघले स्टार्ट अप नीति पारित भएकोमा खुसी व्यक्त गरेको छ ।

मंगलबार महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्ट अप विस्तारमा यो नीति महत्त्वपूर्ण कोशेढुंगा भएको बताए ।

दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई बुझाएको महासंघले जनाएको छ । यसलाई थप छलफल गरी मन्त्रिपरिषद्ले पारित गरेको छ ।

विकसित देशहरूमा स्टार्टअप स्थापित भएसँगै नेपालमा पनि यसको चर्चा र चासो हुन थालेको महासंघले बताएको छ ।

व्यवसायमा नयाँ सोचको प्रार्दुभाव भइरहेका र स-सानो लगानीमा नयाँ विचारसहित व्यवसाय उदाउन थालेको समेत महासंघको भनाइ छ ।

स्टार्टअप नीति २ जेठमा पारित भएको हो । महासंघका अध्यक्ष ढकालले महासंघ स्टार्टअप एण्ड इनोभेसन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको बताए । धेरै छलफलबाट खारिएर आएकोले स्टार्टअप व्यवसायका लागि महत्त्वपूर्ण हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस