५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छीसम्म गाडीमा यात्रा गरिदिन आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छीसम्म गाडीमा यात्रा गरिदिन आग्रह गरेकी छन् ।

बुधबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले नागढुंगा हुँदै गल्छीसम्म गाडीको सिसा खोलेर यात्रा गर्दा जनताको समस्या छर्लङ्गै देखिने बताएकी हुन् ।

‘सम्माननीय र माननीय ज्युहरूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु, नागढुंगा हुँदै गल्छीसम्म बिनासुरक्षा आफैँ गाडी चलाएर गाडीको पूरै सिसा खोलेर यात्रा गरिदिनुहोस् । त्यहाँ जनताको समस्या छर्लङ्गै देखिनेछ,’ उनले भनिन् ।

यो यात्रा गर्न नकसे धार्केबाट भीमढुंगा हुँदै काठमाडौँ छिर्ने वैकल्पिक सडकको पूर्वाधारमा ख्याल गरिदिन उनको आग्रह छ ।

‘धार्केबाट भीमढुंगा हुँदै काठमाडौँ छिर्ने बाटोमा चार सय किलोमिटर पिच हुन बाँकी छ । त्यो पिच गरियोस्,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस