९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपको भिसाबारे अमेरिकी राजदूतलाई स्पष्टीकरण सोध्न सरकारले खुट्टा कमाएको हो ?

अ+ अ-

काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले हिजोको नेपालको विश्वकप खेलमा सन्दीप लामिछानेको अभाव महसुस भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आयोजक राष्ट्रले भिसा नदिएको विषयमा अमेरिकाको राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग गरे।

उनले भने, ‘दश वर्षपछि नेपालले विश्वकप खेल्यो नेपालको चन्द्र सूर्य झन्डा संसारभर फरफरायो। तर, हामीले हिजो गेम हार्यौं। हिजो सन्दीप लामिछानेको ठूलो आवश्यकता महसुस भयो। अदालतले सफाइ दिएको, क्यान र आइसिसीले स्वीकृत गरेको, खेलाडीलाई आयोजक देशले भिसा किन नदिएको रु सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टीकरण किन नलिएको रु कि त सरकार डराएर खुट्टा कापेको हो रु होइन भने देशको चन्द्र सूर्य झन्डालाई रोक्न आज यो सरकार अगाडि बढ्न सक्छ। सरकारमाथि प्रश्न चिह्न खडा भएको छ। यसको जवाफ दिनुपर्छ। कुनै व्यक्तिको कुरा होइन। कुनै क्लबको गेम खेल्न जाने लागेको होइन देशको प्रतिनिधित्व गरेर जाने खेलाडी हो। त्यसैले देशको जिम्मा हुन्छ।’

प्रतिक्रिया दिनुहोस