७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको जीवनस्तर उकास्ने गरी सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ 

अ+ अ-

गोरखा । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले हरेक नेपाली जनताको जीवनस्तर उकास्ने गरी काम गरिरहेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले गोरखाको सिरानचोक गाउँपालिका-८ मा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनैतिक अधिकार प्राप्त गर्नेमा मात्र पछिल्लो राजनीतिक परिवर्तन समर्पित हुन नहुनेमा सरकार स्पष्ट रहेको बताए । 

“जनताको जीवनस्तर कसरी फेर्न सकिन्छ भनेर हामी लागिपरेका छौँ,” उपप्रधानमन्त्री श्रेष्ठले भने, “गणतन्त्र प्राप्तिसँगै हरेक नेपाली जनताको सामाजिक, आर्थिक अधिकारसमेत परिवर्तन होस् भनेर सरकारले सोहीअनुसार काम गरिरहेको छ ।” जनताले अझै पनि राजनीतिक परिवर्तन पूरै अनुभूति गर्न नपाएको भन्दै उनले हरेक नागरिकको दैनिक जीवनस्तरमा परिवर्तन ल्याउन सके मात्र सबैले राजनीतिक परिवर्तनको महसुस गर्ने उल्लेख गरे । 

“गणतन्त्रसँगै संविधानसभामार्फत बनेको संविधानले नेपाली जनतालाई थुप्रै अधिकार दिएको छ,” उनले भने, “तर संविधानप्रदत्त सबै अधिकार जनताले महसुस गर्ने गरी उपभोग गर्न पाइसकेका छैनन् ।” उनले अहिले भएको परिवर्तनको मुख्य उद्देश्य हरेक जनताको जीवनस्तरमाथि उकास्नका लागि भएको बताए। 

प्रतिक्रिया दिनुहोस