७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हरायो

अ+ अ-

काठमाडौँ । आइसिसी टी-२० विश्वकपमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई  पराजित गरेको छ। केनसिंग्टन ओभल ब्रिजटाउनमा गएराति भएको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो।

अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ६ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो। इंग्ल्याण्डका लागि ओपनर तथा कप्तान जोस बट्लरले सर्वाधिक ४२ रन बनाए। उनले २८ बलमा ५ चौका र २ छक्का हाने।

अर्का ओपनर फिल सल्टले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३७ रन बनाए। मोइन अलीले १५ बलमा ३ छक्का प्रहार गरी २५ रन जोडे। लियौँ लिभिंस्टोनले १५ र विल ज्याक्सले १० रनको योगदान गरे।

१६ बलमा २ चौका प्रहार गरी २० रन जोडेर ह्यारी ब्रुक नट आउट रहे। बलिङतर्फ प्याट कमिन्स र एडमा जाम्पाले २/२ तथा जोस हेजलहुड र मार्कस स्टोइनिसले १/१ विकेट लिए। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेट गुमाएर २०१ रन बनाएको थियो।

त्यस क्रममा ओपनर डेविड वार्नरले सर्वाधिक ३९ रन बनाए। उनले १६ बलमा २ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर ट्राविस हेडले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३४ रन बनाए। ग्लेन म्याक्सवेलले २५ बलमा २ चौका र २ छक्का प्रहार गरी २८ रन जोडे। मार्कस स्टोइनिसले १७ बलमा २ चौका र २ छक्का प्रहार गरी ३० रनको योगदान गरे। ११ रन बनाएर टिम डेभिड आउट हुँदा म्याथ्यु वाडे १७ रन जोड्दै नट आउट रहे।

बलिङतर्फ क्रिस जोर्डनले २ तथा मोइन अली, जोफ्रा आर्चर, अदिल रसिद र लियौँ लिभिङस्टोनले १/१ विकेट लिए। समूह बी मा रहेको अस्ट्रेलिया दुई खेलमा दुवै खेल जितेर शीर्ष स्थानमा छ। स्कटल्यान्ड दोस्रो, नामिबिया तेस्रो, इंग्ल्याण्ड चौथो र ओमान पुछारमा छ।

प्रतिक्रिया दिनुहोस