६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा ३३ लाख खर्च भएको खुलासा

अ+ अ-

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले गत पुसमा गरेको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको ३३ लाख रुपैयाँ खर्च भएको खुलेको छ ।

गत १९ र २० पुसमा भएको विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल-भारतबीच १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धी विभिन्न सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपालका लागि उपलब्धिमूलक मानिएको सो भ्रमणका लागि परराष्ट्र मन्त्रालयमार्फत ३२ लाख ८७ हजार ७ सय १० रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सो रकम अर्थ मन्त्रालयले जयशंकरको भ्रमणका भएको खर्चको भुक्तानीका लागि परराष्ट्र मन्त्रालयलाई सो बरबरको थप बजेट निकासा दिएको हो ।

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर नेपाल भ्रमणमा आएका थिए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेतासँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस