२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर मकवानपुरमा शुरु

अ+ अ-

काठमाडौँ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन शुरु गरेको छ । 

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्दा सेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन भएको हो ।

आजदेखि असार २२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन हुने जनाइएको छ । राक्सिराङ गाउँपालिकाबाट शुरु भएको शिविर कैलाश गाउँपालिकामा, थाहा नगरपालिकामा, इन्द्रसरोवर गाउँपालिकामा ,बागमती गाउँपालिकामा, बकैया गाउँपालिकामा, मकवानपुरगढी गाउँपालिकामा, भीमफेदी गाउँपालिकामा र मनहरी गाउँपालिकामा क्रमशः सञ्चालन हुनेछ ।

हेटौँडा उपमहानगरपालिकाभित्र रहेको सामाजिक सुरक्षा भत्ताको लाभग्राहीले जिल्ला प्रशासन कार्यालयमा नै विवरण दर्ता गराउन सक्ने मकवानपुर प्रशासनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस