८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढुवा भएका एसएसपी र एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीमा जनपदतर्फ बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

बिहीबार प्रहरी महानिरीक्षक वसन्त कुँवरले एसपीबाट एसएसपीमा बढुवा भएका श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तिराज गुरुङलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।  

बढुवा समितिले १८ जेठमा गरेको सिफारिस अनुसार गृहमन्त्रीले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका हुन् । 

डिएसपीबाट एसपीमा बढुवा हुनेमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला छन् । 

प्रतिक्रिया दिनुहोस