१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकट लिन सकिने

अ+ अ-

काठमाडौँ । दैनिक ३ हजार बिरामीले सेवा लिने बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ओपिडी सेवाका लागि अनलाइन टिकट सेवा सञ्चालन गरिने भएको छ । असार १ गतेदेखि सेवाग्राहीले अनलाइन माध्यमबाट टिकट लिन सक्ने भएका हुन् ।

यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोबाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् ।

उपचारका लागि आफूले भेट्नुपर्ने ओपिडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रूपमा टिकट काट्नसक्ने व्यवस्था गरिएको छ ।

यो सेवालाई केही समयका लागि परीक्षणकालका रूपमा प्रयोग गर्ने र सफल भएपछि नियमित रूपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस