काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले प्रशासन र सामान्य प्रशासन सेवातर्फ गत माघ ११ र र १६ गते लिएको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
आयोगले अन्तरवार्ताका ३५ जनाको नाम सिफारिस गरेको छ भने एक हप्ता भित्र अन्तरवार्ताका लागि सम्पर्क गर्न भनिएको छ ।

