६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा कर्मचारीले गरे रक्तदान

अ+ अ-

डोटी । विश्व रक्तदाता दिवसको अवसरमा डोटीमा कर्मचारी द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

 दिवसको अवसरमा जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय राजपुर र सहरी विकास तथा भवन कार्यालय राजपुर डोटीको आयोजनामा गरेको रक्तदान कार्यक्रममा १४ जना कर्मचारीहरूले रक्तदान गरेका हुन् । 

सिचाई कार्यालय डोटीका प्रमुख सुबिक श्रेष्ठका अनुसार समाजको लागि केही सामाजिक सेवाका कार्य गर्नुपर्छ भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।  

श्रेष्ठ स्वयं आफूले पनि रक्तदान गरेको छन् । मानिस सामाजिक प्राणी भएकोले समाजको लागि केही गर्नुपर्छ भन्ने भावना आम नागरिकमा हुन आवश्यक रहेको समेत बताए । 

कार्यालयले नै आयोजना गरी कर्मचारीहरूले रक्तदान गर्नु उदाहरणीय कार्य रहेको कार्यक्रमका प्रमुख अतिथि एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । हाम्रो समाजमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनु आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए । 

आजै रक्तदान गरी सङ्कलन गरेको ए पोजेटिभ र बि पोजेटिभ ब्लड जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरूका लागि प्रयोग भइसकेको समेत आयोजकले जनाएको छ । 

ब्लड सङ्कलन कार्यमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटी, नेपाल रेडक्रस सोसाइटी डोटी र नेपाल स्वयं सेवी रक्तदाता समूह डोटीले सहयोग गरेको आयोजकले जनाएको छ । सरकारी कार्यालयले नै आयोजना गरी आफै रक्तदान गरेको कार्यक्रम डोटीको लागि पहिलो अभ्यास हो । 

प्रतिक्रिया दिनुहोस