१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज सहकारी छानबिन विशेष समितिको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको बैठक बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो एक बजे बस्न लागेको हो । समितिका सचिव बबिता मिश्रका अनुसार आजको बैठकमा समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलका सदस्यहरूसँग छलफल हुनेछ ।

संसदीय छानबिन विशेष समिति बन्नु अगाडि समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलमा प्रमुख तीन दलबाट एक एक जना र सरकारका तर्फबाट कानुनमन्त्री रहेको कार्यदल बनेको थियो ।

कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा काँग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सदस्य थिए ।

कार्यदलका सदस्यहरूसँग समितिले कार्यादेशको विषयमा छलफल गर्न लागेको हो । यसका साथै समितिको आन्तरिक कार्यविधिमाथि समेत छलफल गर्ने समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस