९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईएसपीओले भन्यो-आरोप स्पष्ट नभएसम्म निर्मल पुर्जालाई निर्दोष मान्नुपर्छ

अ+ अ-

काठमाडौँ । स्पोर्ट इन्सपायरिङ म्याग्जिन ‘आईएसपीओ’ ले कीर्तिमानी आरोही निर्मल पुर्जामाथि लगाइएको यौन उत्पीडनको आरोपहरूबारे दुःख व्यक्त गर्दै यसबारे सत्य तथ्य पर्खिने जनाएको छ ।

स्पोर्ट इन्सपायरिङ म्याग्जिन ‘आईएसपीओ’ ले एक विज्ञप्ति जारी गर्दै पुर्जामाथिका आरोपबाट विचलित भएको जनाएको छ ।सन् २०२३ मा पुर्जालाई ‘आईएसपीओ कप २०२१’ प्रदान गरेको थियो । म्युनिखको सो म्यागेजिन विश्व प्रसिद्ध मानिन्छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्मल पुर्जा इमानदार व्यक्तिको रूपमा आईएसपीओले चिनेको छ । त्यसैले उनीमाथि लागेका आरोप र तथ्यहरू पूर्णरूपमा स्पष्ट नभएसम्म निर्दोष भएको मान्न सकिन्छ । पुर्जामाथि आरोपहरू सत्य अथवा पुष्टि भएमा आईएसपीओ‌को कपलाई खारेज गर्ने र पुर्जालाई प्रदान गरिएको कप फिर्ता लिने कुरा स्पष्ट पार्न चाहान्छौं ।

पुर्जामाथि फिनल्याण्डकी एक महिलाले ५ वर्षअघि आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । सोही आधारमा न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेपछि विवाद आएको हो । पुर्जाले आरोप अस्वीकार गर्दै अन्तर्राष्ट्रिय अदालतमा जाने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस