१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन घुम्ती बस सेवा सुरु गर्दै कोशी प्रदेश

अ+ अ-

काठमाडौँ। कोशी सरकारले प्रदेशका सबै वासिन्दासम्म स्वास्थ्य सेवा पुर्‍याउन घुम्ती बस सेवा शुरु गर्ने भएको छ । घुम्ती बस सेवामा विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा उपलब्ध हुनेछन् ।

घुम्ती बस सेवामा आयुर्वेदिक र होमिपेथिक सेवा पाइने छ । यसका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ का लागि २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले आज प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न बजेट विनियोजन गरेको बताए ।

उनले स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस