३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले पठायो चेतावनीसहितको पत्र

अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म पनि खाली नभएको भन्दै संरचना हटाउने तयारी थालेको हो ।

कोषले असार १ गते एक सूचना प्रकाशन गरी १५ दिनभित्र आफ्नो संरचना आफैँ हटाउन निर्देशन दिएको छ । तोकिएको सीमाभित्र संरचना नहटाए कोषले आफैँ हटाउनेसमेत चेतावनी दिएको छ ।

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाअनुसार ०६९ भदौ ६ गते जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सोही योजनाअनुसार ०७० जेठ ३० गतेदेखि मुआब्जा दिन सुरु गरेको थियो । कोषका अनुसार ०७१ प्रायः सबैको मुआब्जा वितरण भइसकेको छ ।

यसअघि अधिग्रहण भएको उक्त क्षेत्र खाली गर्न ०७७ असार २० गते ३५ दिने सूचना प्रकाशन गरेको थियो । तर, हालसम्म धनीले संरचना नहटाएपछि कोषले दोस्रो पटक सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस