६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीद्वारा ओली र ‘प्रचण्ड’को जवाफ माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् ।

सरकारमा एमाले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा सहभागी भएको हो । उपप्रधानमन्त्री महासेठले धनुषामा आफ्नो र श्रीमती जुलीकुमारी महतोको निर्वाचन क्षेत्रमा र एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापामा बढी योजना र रकम विनियोजन गरेको भन्दै शाहीले ओलीसँग जवाफ मागेका हुन् ।

मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सोधे, ‘कुन आधारमा बजेटमा यसरी कर्णालीलाई अपमानित गर्नुभयो यसको जवाफ चाहिन्छ, म प्रधानमन्त्री ज्यू र सत्तापक्षका संसदीय दलका प्रमुख नेता केपी शर्मा ओलीज्यूसँग जवाफ माग्छु ।’

उपप्रधानमन्त्री महासेठले सिंगो कर्णालीमा भन्दा धनुषा र झापामा बढी बजेट विनियोजन गरेको शाहीले बताए । मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा धेरै बजेट विनियोजन गरेको भन्दै उनले मन्त्रालयको बजेट नै फिर्ता गर्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस