९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस र राप्रपाले गरे कोशी प्रदेशको बजेट माथिको छलफल बहिष्कार

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको बजेट माथिको छलफल बहिष्कार गरेका छन् ।

बजेट विनियोजन अव्यवहारिक भएको गुनासो गर्दै दुई दलले बुधबारको बैठक बहिष्कार गरेका हुन् । बुधबारको बैठकमा आर्थिक विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । तर काँग्रेस र राप्रपा सांसदले बहिष्कार गरेपछि बिहीबार ११ बजेसम्मका लागि स्थगित भएको हो ।

बुधबारको बैठक सुरु भएलगत्तै काँग्रेस प्रमुख सचेतक गोपाल तामाङ, राप्रपा सांसद सविना बजगाईँले उठेर बजेट मुख्यमन्त्री र मन्त्रीको क्षेत्रमा मात्रै सीमित हुनु आपत्तिजनक रहेको बताएका थिए ।

दुई दलले बहिष्कार गरेपछि सभामुख अम्बरबहादुर विष्टले बैठक केही समयका लागि स्थगित गरेका थिए । तर प्रतिपक्षी दल सहभागी नहुने भएपछि प्रदेश सभा सचिवालयले सूचना टाँसेर बैठक स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस