७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी खेलकुद परिषद्को सदस्य सचिवमा गौतम नियुक्त 

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा दाङका तिरण गौतम नियुक्त भएका छन्। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गौतमलाई प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरेको हो।

बैठकले नियुक्त गरेका ३ जना सदस्यहरूमध्येबाट परिषद्को अध्यक्षका हैसियतले प्रदेश सरकारका सामाजिक विकासमन्त्री रत्न खत्रीले सदस्य सचिव नियुक्त गरेका हुन्।

प्रदेश खेलकुद परिषद् गठन नियमावलीअनुसार सामाजिक विकास मन्त्रीको अध्यक्षतामा हुने २५ सदस्यीय परिषद्का अन्य सदस्य भने नियुक्तिको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद् बैठकले बाँकेका दिलबहादुर तामाङ र जनक केसीलाई सदस्य पदमा नियुक्त गरेको छ।

सत्ता गठबन्धनबाट ७ जना एमालेबाट, ३ जना माओवादी केन्द्रबाट र १-१ जना जसपा र नागरिक उनमुक्तिबाट नियुक्त हुने भागबण्डा भएको मन्त्रालय स्रोतले जनाएको छ। नवनियुक्त सदस्य सचिव र सदस्यहरूलाई आजै मन्त्री खत्रीले शपथ गराएका छन्।

प्रतिक्रिया दिनुहोस