९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय महाधिवेशनको मिति तोक्ने माओवादीको तयारी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको चाँडै राष्ट्रिय महाधिवेशन तोक्ने बताएका छन् ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्ने बताए ।

उनले भने, ‘हामी फेरि समाजवादी क्रान्तिको निम्ति अब महाधिवेशनतिर जान्छौ‌ । अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले ऐतिहासिक दिन छानेर महाधिवेशनको मिति तोकेर नयाँ विचार संश्लेषण र अभियानसहित पार्टी अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस