८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-बाले आफूलाई टेर्नेमात्र सरकारमा पठाए, प्रधानमन्त्रीलाई मन्त्रीले धम्काउँछन्

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारकै मन्त्रीहरूले नटेरेको दाबी गरेका छन् ।

काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौँ ६ (क)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले जनताले विश्वास गुमाएको बेलामा सरकारले सम्हाल्न नसकेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको हालत चोक्टा खान गएको बढी झोलमा डुबेर मरी भनेको जस्तो छ । काँग्रेसले हेप्यो भनेर गएको हालत अहिले एउटा मन्त्रीले प्रधानमन्त्रीलाई टेर्दैन । प्रधानमन्त्रीले संसदमा बोल्दा मन्त्री आउँदैन । उपप्रधानमन्त्री आउँदैन । मन्त्रीले खल्तीबाट राजीनामा दिउँ भनेर थर्काउँछ । प्रधानमन्त्रीको यस्तो हालत भएको छ । लुते प्रधानमन्त्रीले कसरी सम्हाल्छ ? मन्त्री र मुख्यमन्त्रीले टेर्दैनन् ।’

उनले भौतिक पूर्वाधारमन्त्रीले अर्थ मन्त्रालयमा राति ग्याङ लिएर गएर आफ्नो क्षेत्रमा पैसा हालेको दाबी गरे ।

महामन्त्री थापाले भने, ‘बाले त्यस्तै मन्त्री पठाउनुभएको छ । बालाई मात्रै टेर्ने, प्रधानमन्त्रीलाई गन्दै नगन्ने, भौतिक मन्त्रीले अर्थ मन्त्रालयमा ग्याङ लिएर गएको छ । राति गएर २५ अर्ब आफ्नो क्षेत्रमा हाल्नुभएको छ । मैले कहिले पनि देखेको थिएन त्यस्तो । एमालेले यो सरकारको जिम्मा लिँदैन । घण्टीले पनि लिँदैन । यो बेलामा प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने हो तर, अहिले आफैँ गनगन गरेको छ, रोएको छ । यो सरकार उनीहरू नै मिलेर चलाउँछन् ।’

उनले काँग्रेस अहिले कोहीसँग टाँसिएर सरकार बनाउने खेलमा नलाग्ने प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस