८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औद्योगिक क्षेत्रमा निर्बाध विद्युत् उपलब्ध गराउन माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले औद्योगिक करिडोर क्षेत्रमा निर्बाध रूपमा विद्युत् आपूर्ति नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले देशभित्र स्थापित उद्योग र औद्योगिक करिडोर क्षेत्रले अघोषित लोडसेडिङ् भोग्नु परिरहेको बताए ।

‘देशका औद्योगिक करिडोर र उद्योग क्षेत्रमा विद्युत् आपूर्तिको अवस्था निकै दुर्दशापूर्ण रहेको कुरा अवगत नै छ,’ उनले भने, ‘म उक्त क्षेत्रहरूमा निर्बाध बिजुली उपलब्ध गराइ दीर्घकालीन व्यवस्थापन गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई विनम्र आग्रह गर्दछु ।’

औद्योगिक करिडोर र उद्योग क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था गरेर त्यसबारे सदनलाई जानकारी गराउन पनि उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस