५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थले पठायो ४ अर्ब ५ करोडको अख्तियारी

अ+ अ-

काठमाडौँ । पारिश्रमिक, सामाजिक सुरक्षालगायतमा खर्च गर्ने गरी अख्तियारी पठाइएको छ । असार १० को मन्त्रीस्तरीय निर्णयअनुसार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयमार्फत् अख्तियारी पठाएको हो ।

मन्त्रालयले सामाजिक सुरक्षा भत्ता, कर्मचारीको पारिश्रमिक, पारिश्रमिक पदाधिकारी शीर्षकमा विनियोजन भएकोमध्ये कुनै शीर्षकमा रकम नपुग्ने अवस्थामा त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी हुने अवस्थामा क्रियाकलापबीच समायोजन गरी भुक्तानी गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस