७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसइई नतिजा : २.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थी सबैभन्दा धेरै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजाअनुसार जिपिए ३.६० देखि ४ ल्याउने विद्यार्थीको संख्या ३१ हजार २ सय ९ रहेको छ । यस्तै ३.२० देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको संख्या ६८ हजार २ सय ५६ रहेको छ ।

बिहीबार सार्वजनिक गरिएको नतिजाअनुसार २.८० देखि ३.२० जिपिए ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८ सय ७४ रहेको छ । जिपिए २.४० देखि २.८० ल्याउने विद्यार्थी ४१ हजार १ सय ७७ रहेका छन् । यस्तै जिपिए २.०० देखि २.४० ल्याउने २ हजार ९ सय ५० विद्यार्थी रहेका छन् ।

यस्तै जिपिए १.६० देखि २.० ल्याउने विद्यार्थी भने जम्मा ६ जना रहेका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

बोर्डका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ । तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस