काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१७१/०८०-८१ (खुला), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरीएको आयोग कार्यालयले जनाएको छ ।
हेर्नुहोस् नतिजा
