५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०७७ सालदेखि स्थगित हुँदै आएको प्राध्यापकको अन्तर्वार्ता लिँदै त्रिवि सेवा आयोग

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले कडा सुरक्षाबीच समाजशास्त्र प्राध्यापक पदका लागि अन्तर्वार्ता लिन सुरु गरेको छ । आयोगले २०७७ सालमा गरेको विज्ञापन विद्यार्थी सङ्गठनहरूको विरोधका कारण स्थगित हुँदै आएको थियो ।

विगतमा भएका विरोध तथा आन्दोलनलाई हेरेर सुरक्षा व्यवस्था कडा गरिएको बताइएको छ । आयोगले सवा १२ बजेदेखि अन्तर्वार्ता सुरु गरेको सेवा आयोग कार्यालयले जनाएको छ ।

एक प्राध्यापक पदका लागि सुशिलकुमार यादव, युवराज लुइँटेल र टिकाराम गौतम गरी ३ जनाको आवेदन परेको छ । प्राध्यापक पदको अन्तर्वार्ताका क्रममा शिक्षा मन्त्री सुमना श्रेष्ठ वस्तुस्थिति बुझ्न त्रिवि पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस